Loading the player...

Dhaka Topi - Krishna Limbu & Sanjaya Chaudhary | New Nepali National Song 2015

  • Uploaded 9 months ago in the category Nepali Songs

    New Nepali Patriotic National Song "Dhaka Topi" by Krishna Limbu and Sanjaya ChaudharynnLyrics and Music: Krishna LimbunMusic Arrange: Dinesh Shrestha

    ...

    New Nepali Patriotic National Song "Dhaka Topi" by Krishna Limbu and Sanjaya ChaudharynnLyrics and Music: Krishna LimbunMusic Arrange: Dinesh ShresthanStudio: A one MusiciannnArtist: Niru Khadka, Madhu Sudhan Nihure and Sandarva NihurenEdit: Dipak VistanCamera and Director: Rapraveen ShresthanSupport By: Nepaluniqo ProductionnnLyrics:nnमेरो शिरमा ढाका टोपी सुहाउँछ मलाई * 2nनेपाली हुँ नेपालको माया लाग्छ मलाईnआफ्नो भाषा आफ्नै भेष प्यारो लाग्छ मलाईnएक जोडी दौरा शुरूवाल सिलाई देउन आमा मलाईnमेरो शिरमा ढाका टोपी सुहाउँछ मलाईnn(डाँडा-पाखा खोला-नाला तराई पहाड हिमालीnगर्वले फ़ुल्छ छाती गाउँदा गीत नेपाली) * 2nदोहोरीको भाका मिठोnघिन-घिन घिन्ताङ् मादलको ताल मिठोnमारुनी र सोरठीमा कम्मर मर्काई नाच्दाnहाम्रो आफ्नो सङ्गीत नै मिठोnnमेरो शिरमा ढाका टोपी सुहाउँछ मलाईnनेपाली हुँ नेपालको माया लाग्छ मलाईnआफ्नो भाषा आफ्नै भेष प्यारो लाग्छ मलाईnएक जोडी दौरा शुरूवाल सिलाई देउन आमा मलाईnमेरो शिरमा ढाका टोपी सुहाउँछ मलाईnn(आफ्नो घर आफ्नै आँगन मेची महाकालीnवैरी सामु झुक्दै नझुक्ने बीर हामी गोर्खाली) * 2nफर्फराउँछ चन्द्र सूर्य झण्डामाnसुहाउँछ खुकुरी कम्मरमाnजोगाउँछु आफ्नो संस्कृतिलाईnभुल्दिन आफ्नो संस्कारnnमेरो शिरमा ढाका टोपी सुहाउँछ मलाईnनेपाली हुँ नेपालको माया लाग्छ मलाईnआफ्नो भाषा आफ्नै भेष प्यारो लाग्छ मलाईnएक जोडी दौरा शुरूवाल सिलाई देउन आमा मलाईn(मेरो शिरमा ढाका टोपी सुहाउँछ मलाई) * 2nnnGet Your Music Video for Nrs.

    45,000: Contact 01 - 4243229 or Inbox Us on Facebook.nnOfficial Website: www.songsnepal.comnOfficial Facebook Page: www.facebook.com/songsnepalnn© SongsNepal.com

  • dhaka topi krishna limbu & sanjaya chaudhary | new nepali national song 2015
show more show less